ग्लोबल आइएमई बैंकले १६ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बेच्दै
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको छ । विभिन्न स्थानहरुमा दोहोरीएका शाखा कार्यालयहरुमध्ये एक … पूरा पढ्नुहोस् »