ग्लोबल आइएमई बैंकले २५ मिलियन डलर क्लाइमेट फन्डको ऋण लिदै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबिच यससम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ … पूरा पढ्नुहोस् »