ग्लोबल आइएमई बैंकले ३५ जना छात्रालाई निस्शुल्क पढाइदिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ ।बैंकको यस कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक ९सरकारी० विद्यालयबाट कक्षा ६ … पूरा पढ्नुहोस् »