ग्लोबल आईएमईको स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो । … पूरा पढ्नुहोस् »