ग्लोबल आईएमईद्वारा छात्रवृत्ति अक्षय कोष स्थापना गर्न नेपाल प्रहरीलाई २५ लाख रुपैयाँ सहयोग
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले … पूरा पढ्नुहोस् »