ग्लोबल आईएमईद्वारा थप ४१ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थप ४१ शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, … पूरा पढ्नुहोस् »