ग्लोबल आईएमई बैंकको स्वयम्भू र बालकुमारीमा शाखा सञ्चालन
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरुबाट सम्पूर्ण सेवाहरु सुरु भइसकेको ग्लोबल आईएमई बैंकले जनाएको छ । यो … पूरा पढ्नुहोस् »