ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २ सय ५० क्यासब्याक

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक … पूरा पढ्नुहोस् »