ग्लोबल स्मार्टबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट
काठमाडौं । ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट हुने भएको छ । ग्लोबल आइएमई बैंकले नवलपुरको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध … पूरा पढ्नुहोस् »