ग्वार्कोस्थित टहरोमा आगो लागेर घाइते भएका चारजनाकै मृत्यु
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा लागेको आगलागीमा परेर घाइते भएका पाँचजनामध्ये चारजनाकै उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो । गएको वैशाख २३ मा भएको आगलागीमा परेर रौतहटका सञ्जय … पूरा पढ्नुहोस् »