२००७ साल घटना र काठमाडौं जिल्ला

काठमाडौँ । वि.सं. २००७ सालको जनक्रान्तिमा यो जिल्लाको भूमिकाको उल्लेख गर्नुभन्दा अघि नेपालको राष्ट्रिय जनजागरणका क्षेत्रमा काठमाडौंका कतिपय ऐतिहासिक घटनाक्रमको पृष्ठभूमि सर्सती हेर्नु उचित हुन्छ । यसो गर्नुको प्रमुख कारणहरूमध्ये … पूरा पढ्नुहोस् »