पत्ता लागि नसकेका घटनाहरूको अनुसन्धानलाई जोड दिन प्रहरी महानिरीक्षको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी अघि बढ्न प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित … पूरा पढ्नुहोस् »