घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग
काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता … पूरा पढ्नुहोस् »