जातजातिका नाममा विद्वेष, घृणा र फाटो ल्याए देशको अस्तित्व समाप्त हुन्छ- ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा पैदा भएमा देशलाई जोगाउन नसकिने बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमाम आयोजित कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »