घोराही सिमेन्टले निष्कासन गर्यो आईपीओ
काठमाडौैं । घोराही सिमेन्टले आजदेखि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो … पूरा पढ्नुहोस् »