घोषणापत्रमा समावेश गर्नुपर्ने विषयबारे सर्वसाधारणसँग एमालेको सुझाव माग

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक विषय बारे सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित घोषणा पत्र … पूरा पढ्नुहोस् »