चन्द्रागिरि साकोसद्वारा ग्लोवल मनी वीकको अवसरमा फाइनान्सियल फिटनेस् कार्यक्रम सम्पन्न
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार ग्लोवल मनी वीक २०२३ को अवसरमा संस्थामा रहेका ३५ वर्ष भित्रका युवा सदस्यहरुलाई लक्षित गरी फाइनान्सियल फिटनेस् कार्यक्रम सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »