चलनचल्तीमा आएका काण्डहरूबारे एक-एक गरेर छानबिन समिति गठन गर्न रास्वपाको माग 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले लामिछानेमाथि सहकारी … पूरा पढ्नुहोस् »