चाँदी नदीमा पुल निर्माणको काम सुरु
काठमाडौं । वर्षौंदेखि अलपत्र रहेको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको कामको सुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय रौतहटले ठेकेदारलाई दबाब दिएपछि लामो समयदेखि रोकिएको पुल बनाउने … पूरा पढ्नुहोस् »