चाडपर्व लक्षित विशेष अनुगमन

काठमाडौं । सरकारले चाडपर्वको समयमा उपभोक्तालाई ठगिन नदिन चाडपर्व लक्षित झण्डै ५० वटा अनुगमन टोली बजारमा परिचालन गरेको छ । चाडपर्वको समयमा अत्याधिक भिडभाड हुन्छ । यस्तो बेलामा विभिन्न वस्तुको … पूरा पढ्नुहोस् »