चितवनमा महिन्द्राको नयाँ सोरुम

काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले चितवनको पारस बसपार्क चोक नजिक नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्रा एन्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयूभीहरु– स्कर्पियो एन, … पूरा पढ्नुहोस् »