चितुवाको छालासहित दुई जना पक्राउ

काठमाडौँ । कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगरमा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त र पक्राउ गरेको छाला सार्वजनिक गरेको छ । जिल्लाको … पूरा पढ्नुहोस् »