चीनले सरकारी कर्मचारीलाई आइफोन बोक्न लगायो प्रतिबन्ध
काठमाडौँ । चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ । सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको छ । … पूरा पढ्नुहोस् »