चीन अलग गरेर आधुनिक संसारको कल्पना गर्न सकिँदैन : सभामुख घिमिरे
काठमाडौं। सभामुख देवराज घिमिरेले चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न नसकिने बताएका छन् । चिनियाँ नयाँ वर्षको अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख … पूरा पढ्नुहोस् »