चौधरीको मुद्दामा अन्तिम सुनुवाइ आज
काठमाडौं । रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीले सरकारको सिफारिसमा आममाफी पाएकाको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो … पूरा पढ्नुहोस् »