छलफलको निचोडका आधारमा विधेयक प्रस्तुत गर्नुपर्छ : मन्त्री शर्मा
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सांसदहरुको संशोधन प्रस्ताव, राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदन र समितिमा भइरहेका छलफलको मर्मका आधारमा विधेयक अघि बढाइनुपर्ने आवश्यकतामा जोड दिएकिछिन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »