नागरिकता विधेयक : विधायन समितिमा छलफल शुरु, कसले के भने ?

काठमाडौं । नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल शुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार … पूरा पढ्नुहोस् »