छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौँ । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो । काठमाडौँबाट नारायणगढतर्फ … पूरा पढ्नुहोस् »