५६ छोरीले पाए दुई लाख ८० हजार

काठमाडौँ । गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले रु कूल रु दुई लाख ८० हजार पाएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा छोरी … पूरा पढ्नुहोस् »