जग्गाको कित्ताकाट फुकुवा गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका छन् । यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको उनले … पूरा पढ्नुहोस् »