जग्गा साढे २ आनामै कित्ताकाट

काठमाण्डौं । जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने गरी भूउपयोग नियमावली संशोधन भएको सूचना राजपत्रमा आएको छ । संशोधित भूउपयोग नियमावली अनुसार अब न्यूनतम् ८० वर्गमिटरसम्म जग्गाको कित्ताकाट गर्न सकिने भएको … पूरा पढ्नुहोस् »