‘जति दुःख पाउनु पहिले नै पाइयो’

बागलुङ । ‘अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानु परेको छैन ।’ … पूरा पढ्नुहोस् »