जति नै परिवर्तनको नारा लगाएपनि गरिबको समस्या ज्युँको त्युँ !

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र अझैपनि धेरै ठाँउमा फुटपाथ व्यवसायी देखिन्छन् । दुई सयदेखि एक हजार रुपैयाँसम्म लगानी गरेर फुटपाथमा पसल थाप्नेहरुको संख्या यत्तिकै छ । आफुसंग जति लगानी गर्ने क्षमता … पूरा पढ्नुहोस् »