जथाभावी निर्माण सामाग्री थुपार्दा…
काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी थुपारिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ । निर्माण कम्पनी तथा विभिन्न व्यवसायीले नगरपालिकाको चोक, चौराहा, खुला स्थान तथा बाटोको छेउछाउमा अनधिकृतरूपमा … पूरा पढ्नुहोस् »