जनताले राजनीतिक पारदर्शिकता र इमान्दार नेता खोजिरहेका छन् : प्रकाशमान सिंह

कास्की । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले … पूरा पढ्नुहोस् »