जनमुखी साकोसको चार बर्षे रणनीतिक योजना
चरिकोट । दोलखाको वैतेश्वर–५, मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले चार बर्षे रणनितिक योजना बनाएको छ । संस्थाले “गुणस्तरीय, व्यवसायिक, विश्वसनीय र दिगो वित्तीय सहकारी संंस्था” को परिकल्पना … पूरा पढ्नुहोस् »