जनहितमा बाधक कानुन सुधार गर्नुपर्छ – सांसद गिरी
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सांसद दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन, अभ्यास र प्रणालीलाई तत्कालै सुधार गरी परिष्कृत तुल्याइनुपर्ने सुझाव दिन्छन् । उनी राज्यले अहिले … पूरा पढ्नुहोस् »