जमुनाह एकीकृत जाँचचौकीको निर्माण अन्तिम चरणमा
काठमाडौं । बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माणको काम अबको डेढ महिनाभित्र पूरा हुने भएको छ । यही मे महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता भए पनि यसको निर्माणको … पूरा पढ्नुहोस् »