जर्मनीमा रेल दुर्घटनमा चार जनाको मृत्यु

वर्लिन । जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ । धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला … पूरा पढ्नुहोस् »