जलवायु परिवर्तन नेपालको लागि सबैभन्दा गम्भीर चुनौती- सभामुख घिमिरे
उज्बेकिस्तान । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । उज्बेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका संघको १५०औँ सभालाई आइतबार सम्बोधन गर्दै सभामुख … पूरा पढ्नुहोस् »