जाजरकोट केन्द्रविन्दु गरेर भूकम्पको धक्का
जाजरकोटमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जारकोटमा बिहान ६ः३३ बजे ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। पश्चिम नेपालमा पुस यता मात्रै ५ वटा भूकम्पको धक्का … पूरा पढ्नुहोस् »