जारी युद्धविराम थप ७२ घण्टा लम्ब्याउने सुडानी सेनाको चाहना

खार्तुम । द्वन्द्वग्रस्त सुडानको सेनाले जारी युद्धविरामलाई थप ७२ घण्टाका लागि लम्ब्याउने चाहना व्यक्त गरेको छ । सोमबार मध्यरातबाट सुरु भएको ७२ घण्टे युद्धविराम बिहीबार राति सकिँदै छ । युद्धविराम … पूरा पढ्नुहोस् »