जिन एक्सपर्ट मेसिन बिग्रदा बिरामीलाई समस्या

काठमाडौँ । टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा बिरामीलाई समस्या परेको छ । अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ । चिकित्सकका … पूरा पढ्नुहोस् »