जिप दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट … पूरा पढ्नुहोस् »