जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
सुर्खेत । जिल्लाको जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ९ जना यात्रुहरु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको … पूरा पढ्नुहोस् »