सन्दीप लामिछानेलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । उनलाई अदालतको आदेशसँगै सेन्ट्रल जेल पठाइने भएको हो । नाबालिकामाथि … पूरा पढ्नुहोस् »