जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्र

काठमाडौँ । प्रहरीले सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्राचार गरेको हो … पूरा पढ्नुहोस् »