जीर्णोद्वारको पर्खाइमा भैरवस्थान मन्दिर

गलकोट (बागलुङ)। “भिरालो जग्गामा चट्टानमाथिको सानो मन्दिर, दर्शनार्थीलाई मन्दिर घुम्नै अप्ठ्यारो थियो”, २०४७ साल अघिको बलेवा कालभैरवलाई सम्झदै स्थानीय ९६ वर्षीय देवीप्रसाद पाठकले भने । “दर्शनार्थीहरु भिरालो मन्दिरको पेटीबाट लड्थे … पूरा पढ्नुहोस् »