जी-२० शिखर सम्मेलनमा सी नआउने भएपछि बाइडेन निराश

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङ जी–२० शिखर सम्मेलनमा सहभागी नहुनेमा निराशा व्यक्त गरेका छन् । यो शिखर सम्मेलन सेप्टेम्बर ९ देखि १० सम्म नयाँ दिल्लीमा … पूरा पढ्नुहोस् »