जुगल हिमालमा पाँच बर्ष निःशुल्क आरोहण गर्न दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले जुगल हिमश्रृङ्खला अन्तर्गत हिमचुली पर्वतारोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि निःशुल्क रुपमा आरोहण गर्ने अनुमति दिने निर्णय गरेको … पूरा पढ्नुहोस् »